तीजका लागि कुमारी बैंकको आकर्षक क्यासब्याक उपहार « Khabarhub

तीजका लागि कुमारी बैंकको आकर्षक क्यासब्याक उपहार


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले हरितालिका तीजलाई लक्षित गर्दै बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई तीजको उपहार स्वरुप क्यासब्याक योजना सञ्चालन गरेको छ ।

बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला ग्राहीका खाताहरूबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा भाद्र २० देखि २६ गतेसम्म हरेक दिन २५ सेवाग्राहीलाई एक सयको क्यासब्याक योजना संचालनमा ल्याएको हो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ०४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी