तीजका लागि कुमारी बैंकको आकर्षक क्यासब्याक उपहार « Khabarhub

तीजका लागि कुमारी बैंकको आकर्षक क्यासब्याक उपहार


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले हरितालिका तीजलाई लक्षित गर्दै बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई तीजको उपहार स्वरुप क्यासब्याक योजना सञ्चालन गरेको छ ।

बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला ग्राहीका खाताहरूबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा भाद्र २० देखि २६ गतेसम्म हरेक दिन २५ सेवाग्राहीलाई एक सयको क्यासब्याक योजना संचालनमा ल्याएको हो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ०४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी