इन्द्रजात्रा आएसँगै काठमाडौंको कोरक्षेत्रका बाटो बनाउँदै महानगर (तस्बिरहरू) « Khabarhub

इन्द्रजात्रा आएसँगै काठमाडौंको कोरक्षेत्रका बाटो बनाउँदै महानगर (तस्बिरहरू)


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इन्द्रजात्राको तयारीसँगै काठमाडौंमा कोर क्षेत्रका सडकको धमाधम मर्मत भइरहेको छ। कोर क्षेत्रभित्र बाटोमा परेका खाल्डो पुर्ने र मिलाउने काम तीव्र पारिएको हो ।  

काठमाडौं महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरू अहिले धमाधम पुर्ने र बनाउने काम अघि बढाइएको हो । 

हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौंका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ। 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ५५ बजे

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

कायरो – सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी

साउनको तेस्रो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं – यस वर्षको साउनको तेस्रो सोमबार आज लाखौँ भक्तजनले

सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु

कायरो- सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको