देश/प्रदेश

इन्द्रजात्रा आएसँगै काठमाडौंको कोरक्षेत्रका बाटो बनाउँदै महानगर (तस्बिरहरू)

By खबरहब

September 05, 2024

काठमाडौं– इन्द्रजात्राको तयारीसँगै काठमाडौंमा कोर क्षेत्रका सडकको धमाधम मर्मत भइरहेको छ। कोर क्षेत्रभित्र बाटोमा परेका खाल्डो पुर्ने र मिलाउने काम तीव्र पारिएको हो ।  

काठमाडौं महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरू अहिले धमाधम पुर्ने र बनाउने काम अघि बढाइएको हो । 

हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौंका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ।