जता सरकार कर्मचारी उतै ढल्किए : सोविता गौतम  « Khabarhub

जता सरकार कर्मचारी उतै ढल्किए : सोविता गौतम 


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जता सरकार उतै कर्मचारी तन्त्र ढल्किएको दाबी गरेकी छन् । 

बिहीबार संविधान निगरानी समुहद्वारा आयोजित सरकारको अभ्यास र शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान जारी भएको १० वर्षमा पनि कार्य नयनको अवस्था कमजोर भएको पनि बताइन । 

उनले भनिन, ‘नेपालमा जसको सरकार बन्यो उसै तीर कर्मचारीतन्त्र ढल्किने गरको छ । यो पनि समस्या हो ।’ 

संविधानको पूर्ण कार्यान्वयन नै नभई संशोधन गर्नुपर्ने विषय पेचिलो भएको  भन्दै उनले भनिन, ‘संविधान कार्यान्वयन नै नभई संशोधन गर्नुपरेको बहस चलेको छ । यो विडम्बना हो ।’ 

थ्रेसहोल्ड बढाउने विषयमा पनि सरकारले गम्भीर भएर सोचल्नुपर्ने उनको भनाइ छ । उनले भनिनन्, ‘थ्रेसहोल्ड बढाउने कुरा आएको छ । तर साना दलको थ्रेसहोल्ड जेड्ने हो भने ठूला दलको भन्दा बढी हुन जान्छ । यो कुरालाई पनि ख्याल गर्नुपर्छ ।’

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ४ : ३८ बजे

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका