संविधान संशोधन खेलाँची होइन, गम्भीर छलफल हुनुपर्छ : सीता गुरुङ  « Khabarhub

संविधान संशोधन खेलाँची होइन, गम्भीर छलफल हुनुपर्छ : सीता गुरुङ 


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसकी सांसद सीता गुरुङले संविधान संशोधन हुँदा समावेशिताको कुरामा गम्भीर हुन सबै दलहरूलाई आग्रह गरेकी छिन्। 

बिहीबार संविधान निगरानी समूहले आयोजना गरेको संयुक्त सरकारको अभ्यास तथा शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान संशोधन जस्तो विषय खेलाँची नभएको बताइन्। 

संविधान संशोधन र समावेशिताको कुरा गम्भीर विषय भएकाले यो विषयमा संशोधन हुँदा व्यापक छलफल र बहस गर्न आवश्यक रहेको उनको तर्क छ। 

उनले भनिन, ‘अहिले संविधान संशोधन गर्ने कुरा आइरहेको छ यो विषयमा गम्भीर हुन जरुरी छ संविधान संशोधनका नाममा समावेशिताको कुरा भने छुट्नु हुँदैन । ‘

उनले हालसम्मको समावेशिताको अभ्यासलाई पनि गम्भीर रूपमा नियाल्नुपर्ने तर्क गरिन्। 

गुरुङले भनिन, ‘पछिल्लो समय थेसो बढाउने कुराहरू पनि भइरहेको छ यो कुरामा पनि गम्भीर बहस र छलफल भएर मात्र निचोडमा पुगिन्छ ।’

महिला महिला सीमान्तकृत समुदायको आवाजहरू कुनै पनि हालतमा दबाउनु नहुने उनको तर्क छ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ४ : ५९ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र