पाकिस्तानमा पोलियोका बिरामी बढ्दै, २६ जनामा सङ्क्रमण पुष्टि | Khabarhub Khabarhub

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै, २६ जनामा सङ्क्रमण पुष्टि


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । हालैमात्र सिन्ध प्रान्तमा थप दुई जनामा पोलियोको सङ्क्रमण फेला परेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार कराँची पूर्व र सुजवाल जिल्लाका दुई जनामा पोलियो पत्ता लागेको हो । प्रान्तमा यो वर्ष ७ जनामा पोलियोको सङ्क्रमण देखा परिसकेको छ ।

योसँगै पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या २६ पुगेको छ । पाकिस्तानको पोलियो उन्मूलन प्रयोगशालाका अनुसार २६ मध्ये सिन्धमा ७, बलोचिस्तान प्रान्तमा १५, खैबर पख्तुनख्वामा दुई र पञ्जाब तथा इस्लामावाद संघीय राजधानी क्षेत्रमा एकएक जनामा पोलियो देखा परिसकेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ११ : ३८ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग