पाकिस्तानमा पोलियोका बिरामी बढ्दै, २६ जनामा सङ्क्रमण पुष्टि « Khabarhub

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै, २६ जनामा सङ्क्रमण पुष्टि


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । हालैमात्र सिन्ध प्रान्तमा थप दुई जनामा पोलियोको सङ्क्रमण फेला परेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार कराँची पूर्व र सुजवाल जिल्लाका दुई जनामा पोलियो पत्ता लागेको हो । प्रान्तमा यो वर्ष ७ जनामा पोलियोको सङ्क्रमण देखा परिसकेको छ ।

योसँगै पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या २६ पुगेको छ । पाकिस्तानको पोलियो उन्मूलन प्रयोगशालाका अनुसार २६ मध्ये सिन्धमा ७, बलोचिस्तान प्रान्तमा १५, खैबर पख्तुनख्वामा दुई र पञ्जाब तथा इस्लामावाद संघीय राजधानी क्षेत्रमा एकएक जनामा पोलियो देखा परिसकेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ११ : ३८ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला