वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला  | Khabarhub Khabarhub

वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला 


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई वडा तहदेखि नै क्रियाशील बनाउनुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र न .२ को सय दिने अभियान अन्तर्गतको बैठकमा उनले वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्ने कुरालाई जोड दिएका हुन् । 

उनले भने, ‘पुराना पार्टीप्रति नागरिकमा असन्तुष्टि बढ्दै गइरहेको अवस्थामा पार्टीले नागरिकको समस्यालाई मध्यनजर गर्दै जानुपर्छ ।’ 

त्यस्तै बैठकमा काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँले सय दिनको अभियान सफल पार्न सबै तहले क्रियाशील भएर लाग्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १ : ५९ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग