वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला  « Khabarhub

वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला 


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई वडा तहदेखि नै क्रियाशील बनाउनुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र न .२ को सय दिने अभियान अन्तर्गतको बैठकमा उनले वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्ने कुरालाई जोड दिएका हुन् । 

उनले भने, ‘पुराना पार्टीप्रति नागरिकमा असन्तुष्टि बढ्दै गइरहेको अवस्थामा पार्टीले नागरिकको समस्यालाई मध्यनजर गर्दै जानुपर्छ ।’ 

त्यस्तै बैठकमा काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँले सय दिनको अभियान सफल पार्न सबै तहले क्रियाशील भएर लाग्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १ : ५९ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु