शेयर बजारमा सामान्य गिरावट, कारोबार ४ अर्बमाथि « Khabarhub

शेयर बजारमा सामान्य गिरावट, कारोबार ४ अर्बमाथि


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं तिहारपछिको पहिलो शेयर कारोबार नेप्सेमा सामान्य गिरावट आएको छ । मंलगबार नेप्से ०.२५ अंकले घटेर २६७७ को विन्दुमा कायम रहेको छ। आज ४७ हजार ५ सय १५ पटक शेयर कारोबार हुँदा ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयर किनबेच भएको छ । 

११३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ । यस्तै, ६ वटा कम्पनीको शेयरमूल्य भने यथावत रहेको छ । आज दिनभरिमा ४ अर्ब २० करोड ५५ लाख ५ हजारको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटा समुहमध्ये ७ वटा समुह बढेको छ भने ६ वटा समुह घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समुह १.०६ प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा बढी घट्नेमा बैकिङ समुह रहेको छ । यस समुह ०.८१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : २९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित