सात खेलपछि सिटीको शानदार जित « Khabarhub

सात खेलपछि सिटीको शानदार जित


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटीको ७ खेलको विजयहीन यात्रामा पूर्णविराम लागेको छ। बुधबार भएको इङ्लिस प्रिमियर सिपको खेलमा सिटीले नटिङघम फरेस्टलाई ३-० ले हराएको हो।

पहिलो हाफमा नै सिटी बर्नान्डो सिल्भा र केभिन डे ब्रायनको गोलमा अघि बढेको थियो। दोस्रो हाफको १२ औँ मिनेटमा जेरेमी डुकुले थप एक गोल गरे।

यसअघि सिटीले ७ खेलमा पराजयको सामना गरेको थियो भने फियुनार्डसँगको च्याम्पियन्स लिगको खेलमा ३–३ गोलको बराबरी गरेको थियो।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ८ : ३९ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६