आर्सनलसँग म्यानचेस्टर पराजित « Khabarhub

आर्सनलसँग म्यानचेस्टर पराजित


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको बुधबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराएको छ। यो हारसँगै म्यानचेस्टरका प्रशिक्षक रुबेन एमोरयामले इङ्लिस फुटबलमा पहिलो हारको सामना गरे।

जितपछि चेल्सीको अङ्क तालिकाको तेस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको लिभरपुलको ३५ तथा चेल्सी र आर्सनलको समान २८ अङ्क भए पनि गोल अन्तरको आधारमा चेल्सी अघि छ।

५४ औँ मिनेटमा रक्षक जुलियन टिम्बर तथा ७३ औँ मिनेटमा अर्का रक्षक विलियम सालिबाले आर्सनलका लागि गोल गरेका थिए। डेकलान राइसको कर्नरमा टिम्बरले हेड गोल गरेका थिए। यसैगरी, बुकायाका साकाको कर्नरमा थोमस पार्टीले हेड गर्दै मिलाई दिएको बलमा सालिबाले गोल गरेका हुन्। पराजित म्यानचेस्टर युनाइटेड १९ अङ्कसहित ११ औँ स्थानमा छ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ८ : ५९ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी