ईन्साइडर ट्रेडिङलाई रोक्न म प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ « Khabarhub

ईन्साइडर ट्रेडिङलाई रोक्न म प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले इन्साइडर ट्रेडिङ रोक्न आफू प्रतिबद्ध रहेको बताएका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालीको ३० औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन ।

उनले बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न भखरै आएको र आफुले फेयर काम गर्ने साथै आफ्नो कार्यकालमा बोर्डको संस्थागत सुधार गर्ने पनि बताए ।

नयाँ टिएमएस मार्जिङ लेन्डिङ जस्ता कुरालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा छलफल गरेर अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले बताए । शेयर कारोबार गर्दा राफसाफ गर्न ढिलो हुने गरेको र त्यसलाई छिटो गर्न आफूले पहल गने समेत बताए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ४ : ४५ बजे

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ