हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’ | Khabarhub Khabarhub

हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोटर कम्पनी हुन्डाईको स्यान्टा एफई सन्‌ २०२५ का लागि ‘वर्ष कार’ घोषित भएको छ । यो कारले कारवाओ अवार्डमा प्रभुत्व नै जमाएको हो ।

यो कारले यसअघि नै बजारमा पर्याप्त सफलता हासिल गरिरहेको कम्पनीले जनाएको छ । यही सफलता क्रममा यो मोडलको कारले कारवाओ अवार्ड जित्दै वर्ष कार नै घोषित भएको हो ।

कम्पनीका अनुसार यो कारले अनलाइन मार्केटप्लेसको पारिवारिक मूल्य अवार्ड पनि जितेको छ । हुन्डाईकै आयोनिक फाइभ एनलाई टेक ट्रेइलब्लाजरको रूपमा स्वागत गरिएको कम्पनीले जनाएको छ ।

कारवाओ अवार्ड यसको सम्पादकीय टोलीद्वारा निर्धारण गरिन्छ । सो टोलीले प्रतिष्पर्धी कारहरूको मूल्य, कार्यसम्पादन, दक्षता, आराम र व्यवहारिकता आधारमा उत्कृष्ट कारलाई अवार्डका लागि सिफारिस गर्छ ।

टोलीले वार्षिक रूपमा समीक्षा गरिएका सयौं कारहरूबाट शीर्ष कार छान्ने गर्छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १२ : ४४ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा