इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको जित


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति सकिएको खेलमा ब्रेन्टफोडलाई ३–१ गोलले हराउँदै सिटीले जित निकालेको हो ।

सिटीका लागि फिल फोडेनले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका थिए । त्यसपछि क्रमशः ५३औँ र ७०औँ मिनेटमा गोल गरेका थिए ।

यसैगरी, ब्रेन्टफोडका नील माउपेइले एक गोल गरे थिए । उनले खेलको २१औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर त्यो अग्रतालाई जोगाउन नसक्दा ब्रेन्टफोर्ड ३–१ गोलले पराजित भयो ।

यो जितसँगै म्यानचेस्टर सिटी २२ खेलबाट ४९  अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको ब्रेन्टफोड  २२ अंकका साथ १५औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : १२ बजे

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ