काग्लीअरीमाथि रोमाको सानदार जित « Khabarhub

काग्लीअरीमाथि रोमाको सानदार जित


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा काग्लीअरीलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै रोमा विजयी भएको हो ।

रोमाको जितमा पाउलो डिबालाले २ तथा लोरेन्जो पेल्लेग्रिनी र डीन हुइजसेनले एक–एक गोल गरेका थिए ।

यो जितपछि रोमा २३ खेलबाट ३८ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ । पराजित भएको काग्लीअरी १८ अंकसहित १८औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : १६ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई