आफ्ना फ्यानबारे यसो भन्छिन् रानी मुखर्जी | Khabarhub Khabarhub

आफ्ना फ्यानबारे यसो भन्छिन् रानी मुखर्जी


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडकी उत्कृष्ट अभिनेत्री मानिने रानी मुखर्जीका अझै पनि धेरै फ्यान छन् । अहिले पनि दर्शक रानीको फिल्मको पर्खाइमा छन् । जब उनका फिल्म आउँछन्, उनलाई धेरै माया मिल्छ । तर अभिनेत्री मुखर्जी सामाजिक सञ्जालमा नआएपछि उनका धेरै फ्यानहरु आक्रोशित छन् । हरेक फ्यान आफ्नो मनपर्ने स्टारको जीवन हेर्न चाहन्छन् ।

तर रानी सामाजिक सञ्जालमा नआएका कारण उनका फ्यानले उनको जीवनबारे जान्ने मौका पाएका छैनन् । एक कार्यक्रममा सामाजिक सञ्जालमा आफ्नो अनुपस्थितिको कारण रानी मुखर्जीले बताइन् ।

उनले भनिन्, ‘मेरो धेरै राम्रा फ्यान छन् जसले मलाई निरन्तर प्रचार गरिरहन्छन् । मैले आफूलाई प्रमोट गरौँ या नगरौँ, उनीहरूले यो निरन्तर गरिरहेका छन् । म धेरै भाग्यशाली छु कि मेरो ठूलो फ्यान फलोइङ छ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : ०४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास