बामशक्तिहरु सँगै जाने सम्भावना छ : झलनाथ खनाल « Khabarhub

बामशक्तिहरु सँगै जाने सम्भावना छ : झलनाथ खनाल


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बाम शक्तिहरु सँगै जाने सम्भावना रहेको बताएका छन् ।

खनालले  केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भेटलाई आफूहरूले सकारात्मक रुपमा लिएको बताए । सरकारमा बृहत् बाम एकताको कुरा भइरहेकाले ढिलो चाडो एकता नै हुनेमा उनको विश्वास छ । 

उनले खबरहवसंग भने,  ‘राम्रोसँग वार्ता भइरहेको छ । सरकारमा बृहत् बाम एकताको कुरा छ । ढिलो चाडो एकता नै हुने हो ।’

यस्तै आली प्रचण्डहरू नै प्रस्ताव लिएर आएपछि आफूहरू लचिलो हुनुपरेको समेत बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : २७ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व