एकीकृत समाजवादी सरकारमा जाने संकेत  « Khabarhub

एकीकृत समाजवादी सरकारमा जाने संकेत 


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने संकेत देखिएको छ ।

एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजाने भनेर अन्यौलता देखिएका बेला सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । 

बालुवाटारबाटै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद भएको बुझिएको छ । छलफलले नयाँ उर्जा दिएको खनालले बताए ।

यता ११ बजे पार्टीमा निर्णय गरेर गठबन्धनमा सामेल हुन माधव नेपाल बालुवाटार जाने उनले बताए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : ५१ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा