बागमतीमा कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिँदै « Khabarhub

बागमतीमा कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिँदै


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भयसँगै बागमती प्रदेश सरकारमा रहेका कांग्रेसका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।

आज कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन रामकृष्ण चित्रकारले  जानकारी दिए ।

बागमतीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री रामकृष्ण चित्रकार, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन रहेका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भयसँगै प्रदेशमा पनि त्यसको असर पर्न थालेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएसँगै नेपाली कांग्रेस बाहिरीको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : ०३ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र