मागेको मन्त्रालय पाउने भए रविले, निर्णय आउन बाँकी  « Khabarhub

मागेको मन्त्रालय पाउने भए रविले, निर्णय आउन बाँकी 


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउने भएको छ ।

सभापति रवि लामिछानेले गृह मन्त्रालय मागेका थिए । उक्त मन्त्रालय दिने सहमति जुटेको रास्वपा स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘हामीले मागेको मन्त्रालय पाइने भइयो ।’

गृहमा  सभापति रवि लामिछाने उपप्रधानसहित जाने भएका छन् । यस्तै अन्य तीन मन्त्रालयमा श्रम, शिक्षा तथा ऊर्जा मागिएको छ । तर ऊर्जाको साटो खेलकुद मन्त्रालय पर्न सक्ने बताइएको छ ।

अन्य मन्त्रालयको भने निधो लागेको छैन । हाल रास्वपाबाट उपसभापति डिपी अर्याल विना विभागीय मन्त्री छन् । प्रतिनिधिसभामा रास्वपाकाे २१ सिट छ ।

याे पनि… 

प्रदेशलाई ‘प्रभावकारी’ बनाउन रवि लामिछानेको हस्ताक्षर

गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : २२ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६