नयाँ मन्त्रिपरिषदमा रास्पवाबाट गृहमा रवि, शिक्षामा सुमना, खेलकुदमा विराजभक्त र श्रममा डीपी « Khabarhub

नयाँ मन्त्रिपरिषदमा रास्पवाबाट गृहमा रवि, शिक्षामा सुमना, खेलकुदमा विराजभक्त र श्रममा डीपी


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् ।

सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाइने भएको छ ।

उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

याे पनि…

अर्थमा वर्षमान, गृहमा रवि र परराष्ट्रमा नारायणकाजी

प्रदेशलाई ‘प्रभावकारी’ बनाउन रवि लामिछानेको हस्ताक्षर

गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : ४२ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको