सामाजिक एकताका साथ अघि बढ्नुपर्छ : अध्यक्ष ओली | Khabarhub Khabarhub

सामाजिक एकताका साथ अघि बढ्नुपर्छ : अध्यक्ष ओली


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बागलुङ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार बागलुङको सर्वसिद्धिधाम पन्चकोटमा चलिरहेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा पुगेर ओलीले यस्तो बताएका हुन् । उनले ब्रह्माण्डीय महायज्ञ मानव जातीको कल्याणको लागि भएको भन्दै प्रसंसा गरे ।

१० बर्ष अघि आफू पन्चकोटमा आएको कुरा स्मरण गर्दै उनले प्रधानमन्त्री हुदा पन्चकोटको लागि सहयोग गर्न नसकेको बताए ।

उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा आफुले अगाडि सारेको र अहिले स्वामीले सारा जगत लाइ समृद्ध बनाउने नारा ल्याएको भन्दै खुशी व्यक्त गरे । उनले नेपालमा धेरै धर्म संस्कृति मान्नेहरु भएपनि धर्मको नाममा सद्भाव कायमै राख्न सफल भएको उल्लेख गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ५४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास