नवनियुक्त शिक्षामन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण | Khabarhub Khabarhub

नवनियुक्त शिक्षामन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् ।

बुधबार सपथपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्न आवश्यक निर्णय गरिएको बताइन् ।

संघीय कानुन अनुसार स्थापना भएका ११ विश्वविद्यालयको कुलपति र उपकुलपति नियुक्त विज्ञहरुबाट गर्न मौज्युदा विश्वविद्यालय ऐन सुधार गर्न प्रारम्भीक काम कारवाही अघि बढाउने उनले बताइन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : ५१ बजे

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने 

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ। बिहीबारको बैठकमा पनि

आज २०८१ साल जेठ ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ४ गते शुक्रबार तदनुसार

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो