जनमतका उम्मेदवार थाम्सुहाङले गराए उम्मेदवारी दर्ता  « Khabarhub

 जनमतका उम्मेदवार थाम्सुहाङले गराए उम्मेदवारी दर्ता 


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रतिनिधिसभा उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गरेको छ।

जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ प्रेमदीपले सुरुमै मनोनयन दर्ता गराएका हुन्। 

मनोनयनअघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी नेमकिपाले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ।

नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन्। जनमत पार्टी र नेमकिपाले इलाम-२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन्। 

 १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : २४ बजे

इरानी मिसाइलको जोखिम बढेपछि यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत