एस्टन भिल्लामाथि ब्राइटनको जित « Khabarhub

एस्टन भिल्लामाथि ब्राइटनको जित


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको छ । गएराति भएको खेलमा ब्राइटनले एस्टन भिल्लालाई १–० गोलले हराएको हो ।

ब्राइटनका लागि जोआओ पेड्रोले एक गोल गरेका थिए । उनले खेलको ८७औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै ३५ खेलबाट ४७ अंक जोडेको ब्राइटन ११ औँ स्थानमा उक्लिएको छ । पराजित भएको एस्टन भिल्ला ३६ खेलबाट ६७ अंकसहित चौथो स्थानमा छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ०५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट