वीरगञ्जमा हावाहुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध | Khabarhub Khabarhub

वीरगञ्जमा हावाहुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गएराति हावाहुरीले बिजुलीका पोल ढालेपछि वीरगञ्ज र आसपास क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको समयमा बिजुली नहुँदा जनजीवन प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले हुरीले ढालेका पोल उठाउन तीव्र रुपमा काम भइरहेको बताए ।

उनलेआज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने बताए । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ९ : ४७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’