वीरगञ्जमा हावाहुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध « Khabarhub

वीरगञ्जमा हावाहुरीले पोल ढालेपछि बिजुली आपूर्ति अवरुद्ध


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गएराति हावाहुरीले बिजुलीका पोल ढालेपछि वीरगञ्ज र आसपास क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको समयमा बिजुली नहुँदा जनजीवन प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले हुरीले ढालेका पोल उठाउन तीव्र रुपमा काम भइरहेको बताए ।

उनलेआज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने बताए । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ९ : ४७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५