हिमालयन रि ले पायो ‘जिआइसी रि’मा हिस्सा    « Khabarhub

हिमालयन रि ले पायो ‘जिआइसी रि’मा हिस्सा   


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडले विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रि को पुनर्बीमा ट्रिटीमा हिस्सा पाएकाे छ ।
कम्पनीले भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै उक्त हिस्सा पाएकाे हाे ।

स्थापनाको चौथो वर्षमा संचालनमा रहेको निजी श्रोत्रबाट प्रवर्द्धित कम्पनी प्रति जिआइसी रि जस्तो कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न
हौसला प्रदान गरेको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरूमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  २ : ३६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का