सामान्य प्रशासनमन्त्री जोशी र नर्वेका राजदूतबीच भेटवार्ता « Khabarhub

सामान्य प्रशासनमन्त्री जोशी र नर्वेका राजदूतबीच भेटवार्ता


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसँग नर्वेका राजदूत तोरन ड्रामडालले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आपसी सहयोग, द्विपक्षीय हितलगायतका विषयमा छलफल भएको मन्त्री जोशीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री जोशीले राजदूत ड्रामडालको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र नर्वेबीचको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

राजदूत ड्रामडालले दुवै मुलुकको विकास तथा समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सूचना प्रविधि तथा जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको लागि विश्वास व्यक्त गरे। 

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ८ : ०३ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता