भारतीय कपडा उद्योग कोरोनाअघिकै अवस्थामा फर्कियो « Khabarhub

भारतीय कपडा उद्योग कोरोनाअघिकै अवस्थामा फर्कियो


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–भारतको कपडा उद्योगमा सुधार देखिएको छ। विश्वका ठूलो ब्रान्ड एवम् खुद्रा बिक्रेताको मौज्दात कोरोनाभाइरसको महामारीअघिकै अवस्थामा फर्केकाले भारतीय टेक्सटाइल उद्योगलाई लाभ मिलेको एड्भेण्डस स्पार्कले जनाएको छ ।

भारतमा कपासको मूल्य विश्वको औसतभन्दा कम रहेकाले पनि भारतीय कपडा उद्योगलाई राहत मिलेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

कपासको मूल्य स्थिर हुँदै गर्दा औद्योगिक वृद्धिदर पनि तीव्र हुने अपेक्षा छ । आर्थिक वर्ष २०२४ को अन्तिम त्रैमासिकमा टेक्सटाइल क्षेत्रको समग्र आम्दानी ८ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ४८ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको