साउदी प्रो लिग : अल नासरको जित « Khabarhub

साउदी प्रो लिग : अल नासरको जित


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासर विजयी भएको छ । गएराति भएको खेलमा अल ओरोबाहलाई ३–० गोलले हराउँदै अल नासरले जित निकालेको हो ।

अल नासरको जितमा साडियो मानेले दुई तथा क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

यो जितपछि अल नासर ६ खेलबाट १४ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ । पराजित भएको अल ओरोबाह ७ अंकसहित ११औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ०० बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५