आज तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति ?


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेडा ठूलो (भारतीय) औसत मूल्य प्रतिकेजी १४० रुपैयाँ, गोलभेडा सानो (लोकल) ८५, गोलभेडा सानो (टनेल) १०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, आलु रातो ८२, आलु रातो (भारतीय) ५६, आलु रातो (मुडे) ७७ रुपैयाँ, प्याज सुकेको १२७, गाजर (लोकल) १३५, गाजर (तराई) १२५, बन्दा (स्थानीय)४५, बन्दा (तराई) ३५, काउली स्थानीय ९५, मूला रातो ४५, मूला सेतो ३५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

समितिका अनुसार भान्टा लाम्चो ७५, भान्टा डल्लो ८५, बोडी (तने) १२५, मकै बोडी ९५, मटरकोशा २१६, घिउ सिमी (लोकल) ११०, घिउ सिमी (हाइब्रीड) ११०, तितो करेला ११०, लौका ६५, परवर (लोकल) ११०, परवर (तराई) ११०, चिचिण्डो ६५, घिरौँला ११०, फर्सी पाकेको ४५, हरियो फर्सी ८५, भिण्डी ८५, बरेला १३०, पिँडालू ६५, स्कूस ३७ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, कन्य च्याउ २६६, डल्ले च्याउ ४२६, कुरीलो ५७६, न्यूरो ८५, रातो बन्दा १७६, ब्रोकाउली १९०, गान्टे मूला ८५ रुपैयाँ मूल्य कायम भएको छ ।

समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १४५ रुपैयाँ, पालुङ्गो साग १४०, तोरीको साग ५५ र हरियो प्याज १७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, फूजी स्याउ ३१०, केरा दर्जनको १४५, अनार ३४०, भुइँ कटहर १९०, काँक्रो (लोकल) ८५, काँक्रो (हाइब्रीड) ३५, मेवा (नेपाली) ४५, मेवा भारतीय ९५, अम्बा ५५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : ३३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००