एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने « Khabarhub

एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख सुदूरपश्चिम रोयल्समा आबद्ध भएका छन् ।

आइतबार भएको अक्सनमा सेखलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो । ग्रेड ए मा रहेका सेखलाई किन्न अक्सनमा तीन वटा टिमले बोलकवल गरेका थिए ।

उनका लागि अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा सेखलाई उच्चतम मूल्य १५ लाख सुदूरपश्चिमले किनेको हो ।

त्यस्तै टी-२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अविनाश बोहोरा पनि सुदूरपश्चिम बाट खेल्ने भएका छन् । अविनासका लागि सुदूरपश्चिमले १२ लाख खर्च गरेको हो ।

सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ०४ बजे

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार