सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज « Khabarhub

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको छ। आश्विन १० गतेदेखि १३ गतेसम्म लगातारको वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण थालिएको हो ।

आइतबार हेटौंडाबाट बेलिब्रिजका सामान लगेर बेलिब्रिज निर्माणको काम सुरु भएको नेपाली सेनाले जनाएको छ।

बाढीले बीपी राजमार्ग र पुष्पलाल राजमार्ग जोड्ने सुनकोशी नदीको १ सय मिटरको पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग नै बगाएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : १२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली