सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज « Khabarhub

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको छ। आश्विन १० गतेदेखि १३ गतेसम्म लगातारको वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण थालिएको हो ।

आइतबार हेटौंडाबाट बेलिब्रिजका सामान लगेर बेलिब्रिज निर्माणको काम सुरु भएको नेपाली सेनाले जनाएको छ।

बाढीले बीपी राजमार्ग र पुष्पलाल राजमार्ग जोड्ने सुनकोशी नदीको १ सय मिटरको पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग नै बगाएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : १२ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले