एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने « Khabarhub

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई सुदूरपश्चिम रोयल्सले किनेको छ ।

सुदूरपश्चिमले आफ्नो पहिलो च्वाइसको खेलाडीको रुपमा भण्डारीलाई लक्की ड्र मार्फत विराटनगरसँग प्रतिष्पर्धा गरेर पाएको हो । भण्डारीका लागि सुदूरपश्चिमले १० लाख खर्च गरेको छ । भण्डारीको न्युनतम मुल्य १० लाख नै रहेको छ ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले अक्सनमा राष्ट्रिय टिमका मिडल अडर ब्याट्सम्यान आरिफ सेखलाई १५ लाख र टी२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरालाई १२ लाखमा किनेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ८ : ४८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल