च्याम्पियन्स लिगमा लिभरपुलको फराकिलो जित: विपक्षीको पोस्टमा चार गोल « Khabarhub

च्याम्पियन्स लिगमा लिभरपुलको फराकिलो जित: विपक्षीको पोस्टमा चार गोल


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

लन्डन – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा लिभरपुलले वायर लिभरकुसेनलाई ४-० ल हरायो। लिभरपुलका लागि लुइस डियाजले ह्याट्रिक गरे।

सन् २००५ मा लिभरपुललाई युरोपेली च्याम्पियन्स लिग दिलाएका अलान्साको प्रशिक्षणमा रहेको लिभरपुलका लागि डियाजले ६१ औँ मिनेटमा पहिलो गोल गरे।

खेलमा मोहम्मद सलाह पनि छाए। ६३ औँ मिनेटमा सलाहको पासमा गाप्कोले गोल गरे भने ८३ औँ मिनेटमा सलाहकै पासमा डियाजले गोल गरे। इन्जुरी समयमा डियाजले अर्को गोल थपेका हुन्।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ८ : १७ बजे

तेस्रो विश्वयुद्धको जोखिम कति ?

काठमाडौं- ‘‘हैदर… हैदर…आतङ्क, लोभ र छल मिलेका छन्,संसार अर्को विश्वयुद्धका

सुकुम्वासी बस्ती धमाधम हटाइरहँदा किन बोल्दैनन् रास्वपा सांसद ?

काठमाडौं- सरकारले वैशाख १२ गतेदेखि थालेको अव्यवस्थित बसोबासीलाई हटाउने अभियान

गुराँससँगै फस्टाउँदै स्थानीय घरबास

फु्ङ्लिङ– माघदेखि फुल्न थालेका गुराँस वैशाख तेस्रो सातासम्म पुग्दा अधिकांश क्षेत्रमा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा जेठदेखि गाडी गुड्ने

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किलोमिटर ) सुरुङ मार्ग सञ्चालनका लागि सरकार