ग्लोबल आइएमई बैंकको बुक क्लोज मंसिर ९ गते  | Khabarhub Khabarhub

ग्लोबल आइएमई बैंकको बुक क्लोज मंसिर ९ गते 


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारणसभा र बोनस वितरणका लागि आगामी मंसिर ९ गते आइतबार बुक क्लोजको मिति तय गरेको हो ।

बैंकले १८औँ वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार १० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बस्ने भएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ ।उक्त बोनस शेयर मंसिर ६ गतेसम्म कायम रहेका शेयर धनीले मात्र पाउने छन् ।

कम्पनीले मंसिर ९ गते बुक क्लोज तोकेको छ । मंसिर ७ गते शुक्रबार र ८ गते शनिबार परेकाले उक्त दिन शेयर कारोबार नहुने भएकाले मंसिर ६ गते शेयर खरिद गर्नेले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस पाउने छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : २० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’