रुरु जलविद्युतले पारित गर्‍याे १५ प्रतिशत बोनस  « Khabarhub

रुरु जलविद्युतले पारित गर्‍याे १५ प्रतिशत बोनस 


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्ष २०८०–०८१ को नाफाबाट शेयरधनीलाई बोनस दिने भएको छ ।

कम्पनीको १९औँ साधारणसभाले बोनस दिने प्रस्ताव पारित गरेसँगै बोनस दिने भएको हो ।

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

साथै, बोनस शेयर वितरण पश्चात हुन आउने चुक्ता पुँजीको १ः०.८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमोदन समेत भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ५१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार