दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो | Khabarhub Khabarhub

दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याएको छ ।

कांग्रेसले जिल्ला कार्यसमितिले उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको हो ।

जिल्ला कार्यसमितिले उनका नाम सर्वसम्मत रुपमा अनुमोदन गरेर केन्द्रमा पठाएको हो । तत्कालीन गाउँपालिका उपाध्यक्ष रहेका श्यामसुन्दर तामाङको २०८० साल असारमा निधन भएको थियो । सोही कारण त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो ।

उपनिर्वाचनमा टिकट पाएकी शेर्पा स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  २ : ४७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले