लुम्बिनीलाई झट्का : पहिलो ओभरमै गुमायो ओपनरलाई « Khabarhub

लुम्बिनीलाई झट्का : पहिलो ओभरमै गुमायो ओपनरलाई


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्सले पहिलो ओभरमै झट्का ब्यहोरेको छ।

पोखरा एभेन्जर्सविरुद्धको खेलमा लुम्बिनीले ओपनर आशुतोस घिराइयालाई पहिलो ‌ओभरको तेस्रो बलमै एल्बीडब्लुमा परेर गुमाएको हो ।

उनलाई पोखराका विपिन कार्कीले एलबीडब्लुमार्फत् पवेलियनमा पठाएका हुन् ।

घिराइया आउट भएपछि अहिले लुम्बिनीका लागि उन्मुक्त चन्द र कप्तान रोहित पौडेलले सम्हालिरहेका छ्न् ।

 

 

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : १३ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही