दबाबमा लुम्बिनी : दुवै ओपनरलाई शून्यमै गुमायो « Khabarhub

दबाबमा लुम्बिनी : दुवै ओपनरलाई शून्यमै गुमायो


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच जारी छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ राजेको लुम्बिनीलाई २ दशमलव २ आभेरमै दोस्रो झट्का लागेको छ ।

ओपनर आशुतोष घिरिया पहिलो ओभरको तेस्रो बलमा शून्य रनमै विपिन खत्रीको बलमा आउट भए । उनले तीन बल खर्चिए ।

त्यस्तै अर्का ओपनर तथा भारतीय ब्याटर उन्मुक्त चन्द पनि विपिनकै बलको शिकार भएका हुन् । उनले पनि खाता खोल्न सकेनन् । ४ बल खेलेर पवेलियन फर्किए ।

घिराइया र चन्द आउट भएपछि अहिले लुम्बिनीका लागि कप्तान रोहित पौडेल सन्दीप जोराले क्रिजमा खेलिरहेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : २४ बजे

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका