देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक « Khabarhub

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले मंसिर २४ गतेका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंसिर २४ गते बिहान ९ बजे सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ३ : ४१ बजे

महासचिव शंकरसँग सम्बन्ध बिग्रिएपछि केन्द्रीय कमिटी बैठक आफैं एक्लै चलाउँदै ओली

काठमाडौं- महासचिव शंकर पोखरेलसँग सम्बन्ध बिग्रिएपछि सोमबारदेखि सुरू केन्द्रीय कमिटी

एक्सट्रीमको ऊर्जासँग नेपाली ई-स्पोर्ट्सको उडान

काठमाडौं– नेपालमा सम्पन्न पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन

कुनै बेला पेले भनेका ओलीसँग एमाले बैठकको सुरूमै कृष्णगोपालको नोकझोंक, स्वयम्सेवकलाई पनि हप्काए

काठमाडौं– कुनै बेला केपी शर्मा ओलीका कडा समर्थक कृष्णगोपाल श्रेष्ठ

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

बेइजिङ- चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २०

रसुवा बाढीबाट प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवा