कांग्रेस कार्यसम्पादन समितिको बैठकमा शेखर–गगन पनि, इतर खेमा ४ सिटको अडानमा कायमै « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठकमा शेखर–गगन पनि, इतर खेमा ४ सिटको अडानमा कायमै


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन संस्थापनइतर समूहका नेताहरु पनि पार्टी केन्द्रीय कार्यलय सानेपा पुगेका छन् । बैठकमा शेखर कोइराला, गगन थापा, धनराज गुरुङलगायतका नेताहरु पनि पुगेको कांग्रेस प्रवक्ता मीन विश्वकर्माले जानकारी दिए ।

यसअघि सभापति देउवा निवासमा शेखर र देउवा पक्षको बैठक बसेको थियो । सो बैठकमा शेखर पक्षले ४ सिटको अडान राखेको थियो । तर, देउवाले ३ सिट दिने भनेपछि उनीहरुले बैठक छाडेर निस्किएका थिए ।

त्यसपछि इतर खेमाका नेताहरुले विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा छुट्टै छलफल गरेका थिए । सो छलफलमा इतर समूहले ४ सिट नै आफूहरुले पाउनुपर्ने अडान कायमै रहनेबारेमा छलफल भएको स्रोतको भनाइ छ ।

बैठक सुरु हुन लागेको छ । यसका लागि नेताहरुको आउने क्रम जारी रहेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : २३ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली