अख्तियारद्वारा चन्द्रागिरीकी असिस्टेन्ट सब–इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

अख्तियारद्वारा चन्द्रागिरीकी असिस्टेन्ट सब–इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाकी असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले घुस रकमसहित पक्राउ परेकी पन्तविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चन्द्रागिरी नगरपालिका वडा नं. १४ को कार्यालय नयाँ नैकापमा कार्यरत पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि २५ हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ३९ बजे

अफगानिस्तानमा पाकिस्तानी बमबारी : १० जनाको मृत्यु भएको तालिबानको दाबी

एजेन्सी– अफगानिस्तानका पूर्वी क्षेत्रहरूलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा

गङ्गालालमा स्वास्थ्य बीमाको सर्वरमा समस्या, बिरामी मर्कामा

काठमाडौं– शहीद गङ्गालाल हृदय रोग केन्द्रमा स्वास्थ्य बीमाको सर्वरमा समस्या

नवलपरासीमा छ हजार मतदाता थपिए

 नवलपरासी– पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन्

छोरीमाथि पनि छोरासरह लगानी गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले छोरीहरुमाथि छोरासरह लगानी गरे मात्रै समानता

स्वास्थ्यमन्त्री गौतमबाट कपिलवस्तु र रूपन्देहीका स्वास्थ्य संस्थाको अनुगमन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले संघीय