प्रिओपन सेसनमा नेप्से परिसूचक ९.३८ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से परिसूचक ९.३८ अंकले बढ्यो


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ९.३८ बढ्यो । योसँगै नेप्से सूचक २०९५.१० विन्दुमा पुग्यो ।

सेसन अवधिमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भयो ।

यो सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घट्यो भने ४ कम्पनीको स्थिर रह्यो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ११ : १२ बजे

एक लाख ३३ हजार २८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली