क्यान्सरपीडित जन स्वास्थ्य विज्ञ डा शाक्यको निधन « Khabarhub

क्यान्सरपीडित जन स्वास्थ्य विज्ञ डा शाक्यको निधन


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


37.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जन स्वास्थ्य विज्ञ डा. करुणा लक्ष्मी शाक्यको निधन भएको छ । 

उनको ललितपुर पुल्चोकस्थित आफ्नै घरमा निधन भएको सिस्ट कलेजका प्रिन्सिपल नवीन श्रेष्ठले जानकारी दिए । ५६ वर्षीया शाक्य विगत २ वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित रहेको श्रेष्ठले बताए । जनस्वास्थ्य विषयमा विद्यावारिधि गरेकी शाक्य अविवाहित थिइन् । 

प्रिन्सिपल श्रेष्ठका अनुसार हाल डा. शाक्य नयाँ बानेश्वरस्थित सिस्ट कलेजमा एक रिसर्च कमिटीमा आवद्ध थिइन् । कलेजको कालदेखिकै उनी आवद्ध  रहेकी थिइन् ।

उनले विभिन्न अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी थिइन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : ०० बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।