संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा « Khabarhub

संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य सञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन् । 

राज्य सञ्चालन व्यवस्था र संविधानको रक्षाका लागि संसद्ले आवश्यकताअनुसार कानुन बनाउनुपर्ने उनको भनाइ छ । 

अघिल्लो सदनले एकमात्र कानुन बनाउन सकेको भन्दै उनले अब चालु अधिवेशनमा संसद्ले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : १० बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा